Psalms 55:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वर! मेरो प्रार्थना सुन्नुहोस्, मेरो बिन्ती नसुनेझैँ नगर्नुहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्ति तार-वाद्यमा दाऊदको मस्किल [1] मेरो प्रार्थना सुनिदिनुहोस्, हे परमेश्वर, र मेरो विनयबाट मुख नमोड्नुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्; मेरो बिन्तीलाई बेवास्ता नगर्नुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्। कृपया मेरो प्रार्थनालाई अनुग्रहको निम्ति अवहेलना नगरीदिनु होस्।