Psalms 55:10 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रात-दिन तिनीहरूले सहरका पर्खालमा चढेर त्यहाँ अपराध र उपद्रव गर्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दिनरात तिनीहरू त्यसका पर्खालमा चढ़ेर शिकारको खोजमा वरिपरि घुम्छन्, अधर्म र उपद्रव त्यसभित्र छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू सहरका पर्खालहरूमा चढेर शिकारको खोजमा दिनरात वरिपरि घुम्छन्; त्यस सहरभित्र दुष्टता र उपद्रव छन्।