Psalms 55:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चारैतिर विनाश भएको छ, सडकहरू छल र थिचो-मिचोले भरिएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विध्‍वंसकारी शक्तिहरू सहरभित्र प्रबल छन्‌, धम्‍की र झूटले त्‍यसका सड़कहरू कहिल्‍यै छोड़ेर जाँदैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सहरभित्र विनाशकारी शक्तिहरू सक्रिय छन्; त्यसका गल्‍लीहरूलाई धम्की र झूटले कहिल्यै छोड्दैन।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँका गल्लीहरूमा अधिक भन्दा अधिक अपराधहरू भए। मानिसहरूले चारैतिर झूटा बोलेर ठगिरहेका थिए।