Psalms 55:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो मलाई खिसी गर्ने शत्रु हुँदो हो ता, म त्यसलाई सहन सक्थें। त्यो मलाई खिसी गर्ने शत्रु हुँदो हो ता, म त्योदेखि लुक्नेथिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि मेरो शत्रुले मलाई अपमान गर्ने भए, त्यो म सहन सक्नेथिएँ। यदि मेरो शत्रु ममाथि आइलागेको भए, त्योदेखि म लुक्न सक्नेथिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि मेरा शत्रुहरूले मलाई अपमान गरेका भए, म त्यो सहन सक्नेथिएँ; यदि मेरा वैरीहरू मेरो विरुद्धमा उठेका भए, म लुक्न सक्नेथिएँ।
Nepali ERV (पवित्र बाइबल)
यदि यो शत्रु भएको भएता, म हेलाँ गरेको पनि सहन सक्थें। यदि यो मेरो शत्रु भएता म उनीहरूको आक्रमणदेखि लुक्न सक्थें।