Psalms 55:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्‍यो त तिमी मेरा मित्र हौ, मसँग काम गर्ने र मेरा हितका साथी!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यो त तिमी नै हौ, मजस्‍तै मानिस, मेरा सहचारी, मेरै हितको मित्र।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यो त मजस्तै मानिस, तँ नै होस्, मेरो सहकर्मी, मेरो घनिष्‍ठ साथी,
Nepali ERV (पवित्र बाइबल)
तर तिमी नै एक हौ, मेरो साथी मेरो सहकर्मी। मेरो साथीहरूले नै मलाई कष्टहरू दिइरहेकाछन्।