Psalms 55:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी आपसमा मनका कुरा खोलेर गर्थ्यौं र मन्दिरमा एकसाथ आराधना गर्थ्यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीसँग एक चोटि मेरो मधुर सङ्गति हुन्थ्यो, जसै हामी मानिसको समूहसित परमेश्वरको भवनमा हिँड्थ्यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जससँग मेरो एक समय मिठो सम्बन्ध थियो; मानिसहरूको भीडमा, हामी एकसाथ हिँड्थ्यौँ, परमेश्वरको भवनमा सँगै जान्थ्यौँ।
Nepali ERV (पवित्र बाइबल)
हामी आफ्समा आफ्ना गुप्त कुराहरूको सहभागी हुने गर्दथ्यौ, अनि हामी सँगै भीड-भाडमा छिर्दै, छिर्दै परमेश्वरको मन्दिरमा जाने गर्दथ्यौं।