Psalms 55:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूको समय आउनुअघि नै मेरा शत्रुहरू मरून्। जिउँदै तिनीहरू मृत्‍यु-लोकमा पुगून्। तिनीहरूका घर-परिवार र हृदय खराबीले भरिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मृत्‍युले मेरा शत्रुहरूलाई अचानक निलोस्‌। तिनीहरू जिउँदै चिहानमा जाऊन्‌, किनकि दुष्‍टता तिनीहरूकै बीचमा वास गर्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा शत्रुहरूलाई मृत्युले अचानक लैजाओस्; तिनीहरू चिहानमा जीवितै जाऊन्; किनकि तिनीहरूका बीच दुष्‍टताले बास गर्दछ।
Nepali ERV (पवित्र बाइबल)
मेरो शत्रुहरूलाई मृत्युले अचानक लैजावोस्! म कामना गर्दछु कि पृथ्वीको मुख खुलियोस् र तिनीहरूलाई जिउँदै निली दिओस्! किन? किनभने तिनीहरूले परस्परमा त्यस्तो डरालाग्दो योजनाहरू बनाइरहेछन्।