Psalms 55:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर म परमप्रभु परमेश्‍वरलाई सहायताको लागि प्रार्थना गर्छु र उहाँले मलाई बचाउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म त परमेश्‍वरलाई पुकार्छु, र परमप्रभुले मलाई बचाउनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मचाहिँ परमेश्‍वरलाई पुकार्छु; र याहवेहले मलाई बचाउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म सहयोगको लागि परमेश्वरलाई पुकार्ने छु, अनि परमप्रभुले मलाई जवाफ दिनु हुनेछ।