Psalms 55:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बिहान, दिउँसो र राती म मेरा उजूर र पीडाका पुकार उहाँलाई चढाउँछु, उहाँले मेरो सोर सुन्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बिहान, बेलुकी र दिउँसो म दु:खमा उहाँलाई पुकार्छु, र मेरो सोर उहाँले सुन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साँझ, बिहान र दिउँसो दुःख-कष्टमा म उहाँलाई पुकार्छु, र उहाँले मेरो सोर सुन्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म परमेश्वरसँग बिहान, दिउसो र बेलुकी कुरा गर्दछु। मेरो अस्तव्यस्त उहाँलाई बताउँछु। अनि उहाँले मेरो कुरा सुन्नु हुन्छ!