Psalms 55:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो कुरा सुन्‍नुहोस् र उत्तर दिनुहोस्, म चिन्‍ता-फिक्रीले हैरान भएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मतिर ध्‍यान दिनुहोस्‌, र मलाई जवाफ दिनुहोस्‌। मेरो मनका विचारले म दु:खित छु, म व्‍याकुल छु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई सुन्‍नुहोस्, र मलाई जवाफ दिनुहोस्। मेरो मन धेरै दुःखित छ, र म व्याकुल भएको छु,
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर, मलाई सुनिदिनोस् र जवाफ दिनुहोस् मलाई तपाईं प्रति बोल्न दिनुहोस् अनि मभित्रका पीडा र व्यथा, सुनिदिनुहोस्।