Psalms 55:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा पहिलेका साथीहरूले आफ्नै साथीहरूमाथि आक्रमण गरे। उनीहरूले आफ्ना प्रतिज्ञाहरू भङ्ग गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा साथीले तिनका आफ्ना मित्रहरूमाथि आक्रमण गर्छन्, तिनले आफ्नो करार भङ्ग गरेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा सहकर्मीले उसका आफ्नै मित्रहरूलाई आक्रमण गर्छ; उसले आफ्नो प्रतिज्ञा भङ्ग गर्छ।
Nepali ERV (पवित्र बाइबल)
मेरा शत्रुहरूले आफ्नो जीवन शैली सुधार्ने छैनन्। तिनीहरू डराउँदैनन् र परमेश्वरलाई आदर गर्दैनन्।