Psalms 55:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरूको बोली नौनीभन्दा चिप्‍लो थियो, तर हृदयमा घृणा थियो; उनीहरूको बोली तेलजस्‍तै चिप्‍लो गराउने थियो, तर धारिलो तरवारझैँ त्‍यसले काट्दथ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको बोली घिउजस्‍तै चिप्‍लो छ, तर तिनको हृदयमा झगड़ा छ। तिनका कुराहरू तेलभन्‍दा पनि आरामदायक छ, तर ती नाङ्गा तरवार हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उसको मुखको बोली घिउजस्तै चिप्लो छ, तर उसको हृदयमा युद्ध हुन्छ; उसका कुराहरू तेलभन्दा चिप्ला छन्, तर ती नाङ्गा तरवारहरू हुन्।
Nepali ERV (पवित्र बाइबल)
मेरा शत्रुहरूले आफ्नै मित्रहरूमाथि पनि आक्रमण गर्छन्। तिनीहरूले सबै सहमत भएको कामहरू गर्दैनन्।