Psalms 55:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हे परमेश्वर! तपाईंले ती हत्यारा र झूटो बोल्नेहरूलाई आधा बैंसमा नै मृत्युका शिकार बनाउनुहुनेछ। मचाहिँ तपाईंमा भरोसा राख्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हे परमेश्वर, तपाईंले दुष्टहरूलाई विनाशको खाड़लमा फालिदिनुहुनेछ। हत्यारा र छली मानिसहरू तिनीहरूको आधा आयुसम्म पनि जिउनेछैनन्। तर म त तपाईंमा भरोसा राख्तछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हे परमेश्वर, तपाईंले दुष्टहरूलाई विनाशको खाडलमा खसाल्नुहुनेछ; हत्यारा र छली मानिसहरू तिनीहरूका आयुको अवधिको आधा समयसम्म पनि बाँच्नेछैनन्। तर मचाहिँ तपाईंमा भरोसा राख्दछु।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो चिन्ताहरू परमप्रभुलाई देऊ अनि उहाँले तिम्रो हेरचाह गर्नुहुनेछ। परमप्रभुले कहिले पनि धर्मात्माहरूलाई परास्त हुन दिनुहुन्न।