Psalms 55:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
डरले मलाई ग्रस्त पारेको छ र म काम्दै छु, भयङ्कर डरले मलाई थिचेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
डर र कम्पनले मलाई घेरेको छ, र त्रासले मलाई पेलेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
डर र कम्पनले मलाई डुबाएको छ; त्रासले मलाई व्याकुल बनाएको छ।
Nepali ERV (पवित्र बाइबल)
म डरले गर्दा र थर-थर कामी रहेकोछु, म ती विघ्न-वाधाहरूको तूफानबाट भाग्न चाहन्छु।