Psalms 55:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म टाढा उडी जानेथिएँ र मरुभूमिमा मेरो बासस्‍थान बनाउनेथिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उड़ेर म टाढ़ा जानेथिएँ, र मरुभूमिमा म बस्‍नेथिएँ। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म उडेर धेरै टाढासम्म जानेथिएँ, र मरुभूमिमा बस्‍नेथिएँ।
Nepali ERV (पवित्र बाइबल)
म धेरै टाढा, एकदम टाढा निर्जन ठाउँमा जाने थिएँ।