Psalms 55:9 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे प्रभु! मेरा शत्रुहरूका भाषा खलबल्‍याइदिनुहोस्। मैले सहरमा हिँसा र दङ्गा भएको देख्‍दछु,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, दुष्‍टहरूका योजनाहरू नष्‍ट गरिदिनुहोस्‌। तिनीहरूको भाषा खलबल्‍याइदिनुहोस्‌, किनकि म सहरमा हिंसा र झगड़ा देख्‍तछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे प्रभु, दुष्‍टहरूलाई खलबल्याइदिनुहोस्; तिनीहरूका योजनालाई निरुत्साहित पारिदिनुहोस्; किनकि मैले सहरमा हिंसा र झैझगडा देख्दछु।