Psalms 56:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्‍वर, मलाई दया गर्नुहोस्! किनभने शत्रुहरूले ममाथि आक्रमण गर्न आँटेका छन्। तिनीहरूले मलाई सधैँ सताइरहन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको मिक्‍ताम [1] हे परमेश्‍वर, ममाथि कृपा गर्नुहोस्‌, किनकि मानिसहरूले मेरो अति खेदो गर्छन्‌। दिनभरि तिनीहरूले ममाथि आक्रमण गर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्‍वर, ममाथि दया देखाउनुहोस्; किनकि मेरा शत्रुहरूले मेरो खेदो गर्छन्; तिनीहरूले मलाई दिनभरि नै आक्रमण गरिरहन्छन्।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, मानिसहरूले ममाथि आक्रमण गरे, यसैले मप्रति तपाईंको कृपादान रहोस्। तिनीहरूले लगातार मेरो खेदो गरेर मसँग लडाइँ गरे।