Psalms 56:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्‍वर, म तपाईंको वचनको प्रशंसा गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरमा, जसका वचनको म प्रशंसा गर्दछु, परमप्रभुमा, जसका वचनको म प्रशंसा गर्दछु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरमा, जसको प्रतिज्ञाको म प्रशंसा गर्दछु, याहवेहमा, जसको प्रतिज्ञाको म प्रशंसा गर्दछु—
Nepali ERV (पवित्र बाइबल)
म परमेश्वरको वचनलाई प्रशंसा गर्छु। म परमप्रभुको प्रशंसा गर्छु जसले उहाँको वचन म प्रति राख्नुभयो।