Psalms 56:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्‍वर! मैले जे कुराको प्रतिज्ञा गरेको छु, त्‍यो तपाईंलाई चढाउनेछु, मेरो धन्‍यवादको भेटी म तपाईंलाई टक्र्याउनेछु
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमेश्‍वर, तपाईंसित मेरा भाकल छन्‌, म तपाईंमा मेरो धन्‍यवाद बलि चढ़ाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरा परमेश्‍वर, मैले तपाईंसँग भाकलहरू गरेको छु; मेरो धन्यवादको बलि म तपाईंलाई चढाउनेछु;
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, मैले खास वचनहरू तपाईंको लागि दिएको छु। अनि मैले जे वचन दिएको छु त्यो गर्ने नै छु। म मेरो धन्यवादको भेटीहरू तपाईंलाई अर्पण गर्ने छु।