Psalms 56:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने तपाईंले मलाई मृत्‍युदेखि बचाउनुभएको छ र हार्न दिनुभएको छैन। यसकारण म परमेश्‍वरको सामु जीवितहरूमाथि चम्‍किने ज्‍योतिमा हिँड्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तपाईंले मेरो प्राणलाई मृत्‍युबाट छुटाउनुभएको छ, र मेरा गोडालाई ठेस लाग्‍नुदेखि बचाइदिनुभएको छ, कि म परमेश्‍वरको सम्‍मुख जीवनको ज्‍योतिमा हिँडूँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तपाईंले मलाई मृत्युबाट बचाउनुभएको छ; र मेरा पाउलाई ठेस लाग्नदेखि बचाइदिनुभएको छ, ताकि म परमेश्‍वरको सामु जीवनको ज्योतिमा हिँड्न सकूँ।
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने तपाईंले मेरो प्राणलाई मृत्युबाट बचाउँनु भयो। तपाईंले मलाई परास्त हुन देखि जोगाउनु भयो। यसैले म उज्यालोमा परमेश्वरलाई उपासना गर्नेछु, त्यो खाली जिउँदो मानिसहरूले मात्र देख्नसक्छन्।