Psalms 56:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा विरोधीहरूले दिनभरि मलाई आक्रमण गर्दछन्, मसँग लडाइँ गर्नेहरू अति नै धेरै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा निन्‍दकहरू दिनभरि नै मलाई खेदो गर्छन्‌, धेरै जना अहङ्कारसाथ ममाथि आक्रमण गर्दछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा विरोधीहरूले दिनभरि नै मलाई खेदो गर्छन्; आफ्ना घमण्डमा धेरै जनाले मलाई आक्रमण गर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
मेरो शत्रुहरूले ममाथि लगातार आक्रमण गरे। त्यहाँ अनगन्ति लडाकुहरू छन्।