Psalms 56:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे सर्वशक्तिमान्‌ परमप्रभु! मलाई डर लाग्‍दा म तपाईंमा भरोसा राख्‍छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन बेला मलाई डर लाग्‍छ, म तपाईंमा भरोसा राख्‍नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म डराउँछु, तब तपाईंमा भरोसा राख्दछु।
Nepali ERV (पवित्र बाइबल)
जब म भयग्रस्त हुन्छु, तब तपाईंमाथि भरोसा राख्दछु।