Psalms 56:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म परमेश्वरमा भरोसा राख्दछु र डराउँदिनँ, उहाँले मलाई प्रतिज्ञा गर्नुभएको लागि म उहाँको प्रशंसा गर्छु, तुच्छ मानिसले मलाई के गर्न सक्छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरमा, जसका वचनको म प्रशंसा गर्दछु, परमेश्वरमा भरोसा राख्छु, म डराउनेछैनँ, मरणशील मानिसले मलाई के गर्न सक्छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरमा, जसको वचनको प्रतिज्ञाको म प्रशंसा गर्दछु— म उहाँमा भरोसा राख्छु र डराउँदिनँ, मरणशील मानिसले मलाई के गर्न सक्छ र?
Nepali ERV (पवित्र बाइबल)
म परमेश्वरमा भरोसा गर्छु, यसैले म भयभित हुन्न यसर्थ मानिसहरूले जे गर्न सक्छन् त्यसमा म डराउँदिन। उहाँको मप्रतिको वचनको लागि उहाँको स्तुति गर्छु।