Psalms 56:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू गुप्‍त ठाउँमा भेला हुन्‍छन् र मलाई मार्ने ध्‍येयले मेरा सबै काम हेरिरहन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू मेरो प्राण लिनलाई मेरो विरुद्ध षड्‌यन्‍त्र रच्‍छन्‌, र मलाई मार्न भनी ढुकिबस्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई मार्ने आशामा तिनीहरू षड्यन्त्र रच्छन्, लुकी बस्छन्; तिनीहरूले मेरा कदमहरू नियाल्छन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू सधैं लुक्छन् अनि जसरी पनि मलाई मार्ने मौका, हेर्दै, मेरो प्रत्येक चहल-पहल हेर्दछन्!