Psalms 56:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्‍वर! तिनीहरूका दुष्‍टताका निम्‍ति तिनीहरूलाई दण्‍ड दिनुहोस्। आफ्‍नो क्रोधमा तिनीहरूको हार गराउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमेश्‍वर, तिनीहरूका अपराधको दण्‍ड तिनीहरूलाई दिनुहोस्‌, तपाईंको क्रोधमा जाति-जातिहरूलाई ढालिदिनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका दुष्‍टताको कारण तिनीहरूलाई उम्कन नदिनुहोस्; हे परमेश्‍वर, तपाईंको रिसमा राष्ट्रहरूलाई ढालिदिनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, तिनीहरूलाई टाढा पठाई दिनुहोस्। किनभने तिनीहरूले नराम्रो अधर्म कामहरू गरेका छन्। तिनीहरूलाई विदेशी जातिहरूको क्रोधमा तडपाउनु टाढा पठाइदिनुहोस्।