Psalms 56:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तपाईंलाई पुकारेको दिन मेरा शत्रुहरूले हार मान्‍नेछन्। म यो जान्‍दछु कि परमेश्‍वर मेरो पक्षमा हुनुहुन्‍छ:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब सहायताको निम्‍ति म पुकारा गर्छु, मेरा शत्रुहरू पीठ फर्काएर भाग्‍नेछन्‌। यसबाट यो म जान्‍नेछु कि परमेश्‍वर मेरो पक्षमा हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म सहायताको निम्ति पुकार्छु, तब मेरा शत्रुहरू मबाट पछि हटेर जानेछन्। यस कुराबाट परमेश्‍वर मेरो पक्षमा हुनुहुन्छ भन्‍ने कुरा म जान्दछु।
Nepali ERV (पवित्र बाइबल)
यसैले, मेरो शत्रुहरूलाई प्ररास्त गरिदिनोस्। जब म तपाईंलाई सहयोगको निम्ति गुहार गर्छु म जान्दछु तपाईं त्यसो गर्न सक्नुहुन्छ कारण तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ!