Psalms 57:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको अनन्‍त प्रेम स्‍वर्गसम्‍म पुग्‍दछ र तपाईंको विश्‍वासयोग्‍यताले आकाश छुँदछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तपाईंको करुणा स्‍वर्गसम्‍म महान्‌ छ, र तपाईंको विश्‍वसनीयताले आकाशै छुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तपाईंको प्रेम महान् छ, आकाशझैँ उच्‍च छ; तपाईंको विश्‍वासयोग्यता आकाशसम्मै पुग्दछ।
Nepali ERV (पवित्र बाइबल)
तपाईंको स्नेहपूर्ण करूणा आकाश माथि-माथि भएको बादलहरूको उचाई भन्दा उच्च छ।