Psalms 57:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म परमेश्वरलाई, सर्वोच्च परमेश्वरलाई पुकार्दछु, उहाँले मलाई चाहिएका हरेक थोक दिनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वोच्च परमेश्वरमा म पुकारा गर्छु, परमेश्वरमा, जसले मेरो निम्ति आफ्नो अभिप्राय पूर्ण गर्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म सर्वोच्च परमेश्वरलाई पुकार्छु, परमेश्वरलाई, जसले मलाई निर्दोष प्रमाणित गर्नुहुन्छ ।
Nepali ERV (पवित्र बाइबल)
म सर्वोच्च परमेश्वरलाई उहाँको सहयोगको निम्ति प्रार्थना गर्दछु अनि परमेश्वरले पूर्णतः मेरो हेरचाह गर्नुहुन्छ!