Psalms 57:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले मलाई स्‍वर्गबाट जवाफ दिनुहुन्‍छ र बचाउनुहुन्‍छ, उहाँले मलाई सताउनेहरूलाई हराउनुहुन्‍छ। परमेश्‍वरले आफ्‍ना अटुट प्रेम र विश्‍वासयोग्‍यता मलाई देखाउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्‍वर्गबाट उहाँले पठाउनुहुन्‍छ र मलाई बचाउनुहुन्‍छ, र मलाई क्रूरतासँग पिछा गर्नेहरूलाई हप्‍काउनुहुन्‍छ। परमेश्‍वर आफ्‍नो करुणा र विश्‍वसनीयता प्रकट गर्नुहुन्‍छ। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले स्वर्गबाट सहायता पठाउनुहुन्छ र मलाई बचाउनुहुन्छ; मलाई खेदो गर्नेहरूलाई उहाँले हप्काउनुहुन्छ, परमेश्‍वरले आफ्नो अचुक प्रेम र विश्‍वसनीयता पठाउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
स्वर्गबाट उहाँले मलाई साथ दिनुहुन्छ र बचाउँनु हुन्छ। उहाँले मलाई सताउने मानिसहरूलाई परास्त गर्नुहुन्छ। परमेश्वरले मप्रति आफ्नो स्नेहपूर्ण करूणा प्रकट गर्नुहुनेछ।