Psalms 57:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा शत्रुहरूले मलाई समात्‍न जाल बिछाएका छन्, म दु:खले विह्वल छु, तिनीहरूले मेरो बाटोमा एउटा खाडल खने, तर तिनीहरू आफैं त्‍यसमा परे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले मेरा गोडाका निम्‍ति जाल बिछाएका छन्‌, म सङ्कष्‍टले तल नुहेको छु। तिनीहरूले मेरो सामुन्‍ने एउटा खाड़ल खनेका छन्‌, तर तिनीहरू आफै त्‍यसमा परेका छन्‌। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले मेरा पाउहरूका निम्ति जाल बिछाएका छन्; म सङ्कष्‍टले झुकेको छु। तिनीहरूले मेरो मार्गमा खाडल खनेका छन्, तर तिनीहरू त्यस खाडलमा आफैँ परेका छन्।
Nepali ERV (पवित्र बाइबल)
मेरा शत्रुहरूले मलाई पासोमा पार्ने चेष्टा गरिरहेका थिए। तिनीहरूले मलाई फन्दामा पार्न चेष्टा गरिरहेका छन्।