Psalms 58:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे राजाहरू हो! के तिमीहरूले साँचो निसाफ कहिल्‍यै दिँदछौ? के तिमीहरूले निष्‍कपटसाथ सबै मानिसको न्‍याय गर्दछौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्‍ति “विनाश नहोस्‌” को रागअनुसार दाऊदको मिक्‍ताम [1] हे शासक हो, के तिमीहरू न्‍यायपूर्वक बोल्‍दछौ? के तिमीहरू मानिसहरूका बीचमा ठीक-ठीक न्‍याय गर्दछौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे शासकहरू हो, के तिमीहरू न्यायपूर्वक बोल्दछौ? के तिमीहरू मानिसहरूलाई समान रूपमा न्याय गर्छौ?
Nepali ERV (पवित्र बाइबल)
हे न्यायकर्त्ताहरू, तिमीहरूको निर्णयमा पक्षपात रहित छैनौ। तिमीहरूले मानिसहरूलाई उचित न्याय दिएकै छैनौ।