Psalms 58:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पापीहरूले दण्ड पाएको देख्दा धर्मीहरू खुसी हुन्छन्, दुष्टहरूको रगतमा तिनीहरू खुट्टा चाल्दै हिँड्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रतिशोध खनिएको देखेर धर्मी जन खुशी हुनेछन्, जब तिनीहरूले आफ्ना खुट्टा दुष्टहरूको रगतमा धुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब पापीहरूमाथि बदला खनिन्छ, जब धर्मी जनहरूको पाउहरू दुष्टहरूको रगतमा चोबिन्छन्, तब धर्मी जनहरू हर्षित हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
जब दुष्ट मानिसले सजाय पाएको देख्छ तब धार्मिक मानिस खुशी हुन्छ। उ सबै शत्रुहरूलाई परास्त गर्ने सिपाही जस्तो हुनेछ।