Psalms 58:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले भन्‍नेछन्, “धर्मीहरूले साँच्‍चै इनाम पाउँछन्, निश्‍चय नै संसारको न्‍याय गर्ने एक परमेश्‍वर हुनुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मानिसहरूले भन्‍नेछन्‌, “निश्‍चय नै धर्मीहरू अझै पुरस्‍कृत हुन्‍छन्‌। निश्‍चय नै पृथ्‍वीको न्‍याय गर्ने एक परमेश्‍वर हुनुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मानिसहरूले भन्‍नेछन्, “निश्‍चय नै धर्मी जनहरू पुरस्कृत हुन्छन्; साँच्‍चै नै परमेश्‍वर हुनुहुन्छ, जसले पृथ्वीको न्याय गर्नुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
तब मानिसहरूले भन्ने छन्, “निश्चयनै धार्मिक मानिसहरू पुरस्कृत हुनेछन, परमेश्वरले निश्चयनै संसारमा न्याय गर्नुभयो!