Psalms 58:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
होइन, तिमीहरूले सक्‍दो दुष्‍कर्म मात्रै सोचिरहन्‍छौ र देशमा हिँसाका उपद्रवहरू गर्दछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
होइन, तिमीहरू त हृदयभित्र खराब युक्ति रच्‍तछौ, र तिमीहरूका हातले पृथ्‍वीमा हिंसाका काम गर्दछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
होइन, तिमीहरू हृदयमा अन्याय रच्दछौ; र पृथ्वीमा तिमीहरूका आफ्ना हातले हिंसाका काम गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
होइन, तिमीहरू दुष्ट्‌याँई कामहरू गर्नलाई मात्र सोच्दछौ। तिमीहरू घोर अपराधहरू मात्र यस भूमिमा गर्दछौ।