Psalms 58:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्ट मानिसहरूले जीवनभरि दुष्कर्म गर्दछन्, तिनीहरूले जन्मेका दिनदेखि झूट बोल्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुष्टहरू त जन्मदेखि नै भड्केर जान्छन्। गर्भदेखि नै तिनीहरू दुष्ट हुन्छन् र झूट बोल्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्ट मानिसहरू जन्मैदेखि भड्केर जान्छन्; तिनीहरू गर्भदेखि नै पथभ्रष्ट हुन्छन्, झूटो फैलाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
ती दुष्टहरूले जन्मने बित्तिकै गल्ती कार्यहरू गर्न जान्दछ। तिनीहरू जन्मैदेखि झूटो बोल्न थाल्दछन्।