Psalms 58:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू साँपजस्ता विषले भरिएका हुन्छन्, बहिरा गोमन साँपले जस्तै तिनीहरूले कान बन्द गर्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूको विष सर्पको विषजस्तै छ, गोमनको विषजस्तो, जसले आफ्नो कान बन्द गरेको छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूको विष विषालु सर्पको विषजस्तै छ; तिनीहरू गोमन सर्पजस्तै छन्, जसले आफ्नो कान बन्द गरेको छ,
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको क्रोध सर्पको विष जस्तै डरलाग्दो छ। साँबे सर्प जस्तै तिनीहरूले सुन्न सक्तैनन् अनि तिनीहरूले सत्य कुरा सुन्न अस्वीकार गर्छन्।