Psalms 58:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले साँप नचाउने मानिसको स्‍वर वा चलाख जादूवालाको मन्‍त्र सुन्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले सपेराको आवाज र जत्तिसुकै निपुण जादूगर भए पनि, तिनको सोर सुन्‍दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सपेराको सङ्गीतको धुन होस्, या जतिसुकै निपुण जादुगरको जादु होस्, तिनको सोर सुनिँदैन।
Nepali ERV (पवित्र बाइबल)
साबे सर्पले सम्मोहन गर्ने गीतहरू सुन्न सक्तैन। अनि ती पापीहरू त्यस्तै प्रकारले दुष्ट योजनाहरू तयार गरिरहेका हुन्छन्।