Psalms 58:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्‍वर! ती डरलाग्‍दा सिंहहरूका दाँत भाँच्‍नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमेश्‍वर, तिनीहरूका दाँत तिनीहरूकै मुखमा भाँचिदिनुहोस्‌। हे परमप्रभु, सिंहहरूका बङ्गारा थुतिदिनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्‍वर, तिनीहरूका दाँत तिनीहरूकै मुखमा तोडिदिनुहोस्; हे याहवेह, ती सिंहहरूका बङ्गाराहरू भाँचिदिनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, ती मानिसहरू सिंहहरू जस्ता हुन्छन् यसैले परमप्रभु, तिनीहरूका दाँतहरू भाँची दिनुहोस्।