Psalms 59:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे मेरो परमेश्‍वर! शत्रुहरूबाट मलाई बचाउनुहोस्, ममाथि हमला गर्नेहरूबाट मेरो रक्षा गर्नुहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्‍ति “विनाश नहोस्‌” को रागअनुसार दाऊदको मिक्‍ताम [1] मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्‌, हे मेरा परमेश्‍वर, मेरो विरुद्धमा खड़ा हुनेहरूबाट मलाई रक्षा गर्नुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्‍वर, मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्; मलाई आक्रमण गर्नेहरूबाट रक्षा गर्नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, मेरा शत्रुहरूबाट बचाउनु होस्। मेरो विरूद्धमा लडाइँ गर्न आउनेहरूलाई परास्त गर्न मलाई सहायता दिनुहोस्।