Psalms 59:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ र मकहाँ आउनुहुनेछ, उहाँले मलाई आफ्ना शत्रुहरू हारेका देख्न दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा प्रेमी परमेश्वर हुनुहुन्छ। परमेश्वर मेरो अगि जानुहुन्छ, र मलाई निन्दा गर्नेहरूमाथि विजयमा हेर्न दिनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो परमेश्वरको अचुक प्रेममा, उहाँ मसँग खडा हुनुहुनेछ, र परमेश्वर मेरो अगाडि जानुहुनेछ। उहाँले मलाई मेरा शत्रुहरूमाथि विजय देख्न दिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ, अनि उहाँले मलाई जित्न साथ दिनुहुन्छ। उहाँले मेरो शत्रुहरू परास्त गर्नलाई सघाउनु हुन्छ।