Psalms 59:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्‍वर! तिनीहरूलाई नमार्नुहोस्, नत्रता मेरा प्रजाले तिनीहरूलाई भुल्‍लान्, आफ्‍नो शक्तिले तिनीहरूलाई जितेर छरपष्‍ट पार्नुहोस्, हे प्रभु! हाम्रा रक्षक!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हे परमप्रभु, हाम्रो ढाल, तिनीहरूलाई नमार्नुहोस्‌, नत्रता मेरा प्रजाले बिर्सनेछन्‌। तपाईंको आफ्‍नो सामर्थ्‍यले तिनीहरूलाई छिन्‍नभिन्‍न पारेर तिनीहरूलाई होच्‍याउनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हे प्रभु, हाम्रा ढाल, तिनीहरूलाई नमार्नुहोस्, नत्रता मेरा मानिसहरूले भुल्नेछन्। तपाईंको शक्तिले तिनीहरूलाई उखेल्नुहोस् र तिनीहरूलाई होच्याउनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, तिनीहरूलाई नमार्नुहोस् नत्र मानिसहरूले भूल्न सक्छन्। मेरो स्वामी, मेरो रक्षक तपाईंको सामर्थ्यले तिनीहरूलाई परास्त पार्नु होस् अनि तितर-बितर पार्नु होस्।