Psalms 59:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका ओठमा पाप छन्, तिनीहरूको बोली पापले भरिएको छ, आफ्नो घमण्डको पासोमा तिनीहरू परून्! किनभने तिनीहरूले सराप्दछन् र ढाँट्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका मुखका पाप र ओठका शब्दहरूको कारण तिनीहरू आफ्नो अहङ्कारमा फसून्। तिनीहरूले सरापेका र झूट बोलेका कारण,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका मुखको पापको फल, तिनीहरूका ओठका शब्दहरूका कारण, तिनीहरू आफ्नै घमण्डमा फसून्। तिनीहरूले बोलेका श्राप र झूटका कारण,
Nepali ERV (पवित्र बाइबल)
ती दुष्टहरू सराप्छन् र झूटो बोल्छन्। तिनीहरूले भनेको कुरामा दण्ड दिनुहोस्, तिनीहरूलाई आफ्नै फुटानीले पाशोमा फँसाओस्।