Psalms 59:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा शत्रुहरू साँझमा फर्केर आउँछन् तिनीहरू कुकुरजस्ता ङार्र-ङार्रङुर्र गर्दै सहरमा चारैतिर घुम्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेक साँझ तिनीहरू कुकुरहरूझैँ ङ्वार्र-ङ्वार्र गर्दै, सहरको चारैतिर घुम्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू साँझपख कुकुरहरूजस्तै घुर्दै सहरको चारैतिर आउँछन्।
Nepali ERV (पवित्र बाइबल)
ती धूर्त पुरूषहरू ङ्वार्र-ङ्वार्र र ङुर-ङुर गर्ने कुकुरहरू जस्तै भुक्दै शहरभित्र पस्नेछन्।