Psalms 59:17 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा रक्षक, म तपाईंको प्रशंसा गर्नेछु, परमेश्वर मेरा शरणस्थान हुनुहुन्छ, मलाई प्रेम गर्नुहुने परमेश्वर हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मेरा शक्ति, म तपाईंको स्तुति गाउनेछु, हे परमेश्वर, तपाईं मेरो किल्ला, मेरा प्रेमी परमेश्वर हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईं मेरो बल हुनुहुन्छ, म तपाईंको प्रशंसा गाउनेछु; हे परमेश्वर, तपाईं मेरो शरणस्थान हुनुहुन्छ, मेरो प्रेमिला परमेश्वरमा म भरोसा गर्न सक्छु।