Psalms 59:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दुष्‍ट मानिसहरूबाट मलाई बचाउनुहोस् र ती हत्‍याराहरूदेखि मेरो रक्षा गर्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुकर्मीहरूबाट मलाई छुटकारा दिनुहोस्‌, र रक्त-प्‍यासी मानिसहरूबाट मलाई बचाउनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्‍ट कार्य गर्नेहरूबाट मलाई छुटकारा दिनुहोस्, र मेरो प्राण लिन खोज्नेहरूबाट मलाई बचाउनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
मलाई ती दुष्ट कार्य गर्नेहरूबाट बचाउनु होस्। मलाई ती हत्याराहरूबाट बचाउँनु होस्।