Psalms 59:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू बेलुका फर्केर आउँछन् र कुकुरजस्‍तै ङार्र-ङार्रङुर्र गर्दै सहरमा चारैपट्टि घुम्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँझैपिच्‍छे तिनीहरू कुकुरहरूझैँ ङ्‌वार्र-ङ्‌वार्र गर्दै, सहरको चारैतिर घुम्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू साँझपख कुकुरहरूजस्तै घुर्दै, सहरको चारैतिर आउँछन्।
Nepali ERV (पवित्र बाइबल)
ती पापीहरू कुकुर जस्ता साँझै पिच्छे भुकदै शहरभित्र आउँदछन्, अनि ङ्वार-ङ्वार र ङुर-ङुर गर्दै शहरभित्र घुम्छन्।