Psalms 59:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले दिएका धम्‍की र अपमान सुन्‍नुहोस्, तिनीहरूका जिब्रा तरवारजस्‍ता छन्, तापनि तिनीहरू सोच्‍छन् कि कसैले हामीलाई सुन्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर्नुहोस्‌, तिनीहरू मुखबाट के निकाल्‍छन्‌, तिनीहरू ओठबाट तरवार निकाल्‍छन्‌, अनि तिनीहरू भन्‍छन्‌, “सुन्‍ने को छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर्नुहोस्, तिनीहरूको मुखबाट के निकाल्छन्— तिनीहरूका ओठबाट निक्लेका शब्दहरू तरवारजस्तै धारिला छन्; अनि तिनीहरू सोच्दछन्, “हामीलाई कसले सुन्‍न सक्छ र?”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूका निन्दा र धम्की सुन्नु होस्। तिनीहरूले निष्ठुरी कुराहरू गर्दछन्, तिनीहरूको कुरा कसले सुन्छ त्यो पर्वाह गर्दैनन्।