Psalms 59:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु! तपाईं तिनीहरूमाथि हाँस्‍नुहुन्‍छ, तपाईंले सबै अविश्‍वासीहरूको हाँसो उडाउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तपाईं, हे परमप्रभु, तिनीहरूमाथि हाँस्‍नुहुन्‍छ। सबै जातिहरूको तपाईं उपहास गर्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हे याहवेह, तपाईं तिनीहरूमाथि हाँस्‍नुहुन्छ; तपाईं सबै राष्ट्रहरूको उपहास गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, तिनीहरूलाई उपहास गर्नुहोस्। ती सबैलाई एक तमाशा बनाई दिनुहोस्।