Psalms 59:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तपाईंको सामर्थ्यमा भरोसा गर्दछु, तपाईं मेरो शरणस्थान हुनुहुन्छ, हे परमेश्वर!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मेरा शक्ति, म तपाईंलाई हेर्छु, हे परमेश्वर, तपाईं मेरो किल्ला,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईं मेरो शक्ति हुनुहुन्छ, म तपाईंको प्रतीक्षा गर्दछु; हे परमेश्वर, तपाईं मेरो शरणस्थान हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म तपाईंको स्तुति-गान गर्नेछु। हे परमेश्वर, तपाईं नै मेरो उच्च पर्वतहरूमा पनि आश्रय हुनुहुन्छ।