Psalms 6:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, मसँग नरिसाउनुहोस्, मलाई नहकार्नुहोस्! आफ्नो रिसमा मलाई दण्ड नदिनुहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्ति तार-वाद्यमा शिमिनिथअनुसार दाऊदको भजन [1] हे परमप्रभु, तपाईंको क्रोधमा मलाई नहप्काउनुहोस्, तपाईंको रोषमा मलाई ताड़ना नदिनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, मलाई तपाईंको रिसमा नहप्काउनुहोस्; न त तपाईंको क्रोधमा मलाई ताडना नै दिनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, तपाईं क्रोधित भएको समयमा मलाई नहप्काउनुहोस्। तपाईं क्रोधित नहुनुहोस् अनि मलाई सजाय नदिनुहोस्।